पृथुक
Romanized: prithuka, prithuk, prthuk, prthuka
चिपिटअन्न; चिउरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिपिटअन्न; चिउरा।
२.
शिशु; बच्चो; स्त्री. पृथुका।