पृथक्
Romanized: prithak, prthak
भिन्न हुने किसिमले; अलग्ग; छुट्टै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
भिन्न हुने किसिमले; अलग्ग; छुट्टै।
२.
(विशेषण)
भिन्न; अलग; छुट्टो।