पृथक्ता
Romanized: prithaktaa, prithakta, prithakt, prthaktaa
पृथक् वा अलग्ग रहने स्थिति, गुण वा प्रक्रिया; भिन्नता; बेग्ल्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथक् वा अलग्ग रहने स्थिति, गुण वा प्रक्रिया; भिन्नता; बेग्ल्याइँ।