पृथक्करण
Romanized: prithakkarana, prithakkaran, prthakkaran, prthakkarana
मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्ट्याउने काम; अलगअलग बनाउने काम; बिछोड्याइ; विखण्डन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्ट्याउने काम; अलगअलग बनाउने काम; बिछोड्याइ; विखण्डन।
२.
विश्लेषण।