पृथक्कृत

Romanized: prithakkrita, prithakkrit, prithakkrta, prthakkrita

पृथक् गरिएको; भिन्न पारिएको; पृथकीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पृथक् गरिएको; भिन्न पारिएको; पृथकीकृत।

सम्बन्धित शब्दहरू