अपृथक्
Romanized: aprithak, aprthak
एकाकार; अभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+पृथक्]
१.
एकाकार; अभिन्न।
२.
पृथक् नभएको; नछुट्टिएको।