अलुक्

Romanized: aluk

लोप नहुँदाको अवस्था; विभक्ति आदिको अलोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत <अ +लुक]

1
लोप नहुँदाको अवस्था; विभक्ति आदिको अलोप।

सम्बन्धित शब्दहरू