अलुप्त

Romanized: alupt, alupta

गुम नभएको; लोप नभएको; कम नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गुम नभएको; लोप नभएको; कम नभएको।

सम्बन्धित शब्दहरू