अभिलुप्त

Romanized: abhilupt, abhilupta

खुब हडबडाएको; उद्‌विग्न; व्यग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खुब हडबडाएको; उद्‌विग्न; व्यग्र।
२.
लोप भएको; लुप्त।

सम्बन्धित शब्दहरू