विलुप्त
Romanized: vilupt, wilupta, wilupt, bilupta
लोप भएको; बेपत्ता भएको; अदृश्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लोप भएको; बेपत्ता भएको; अदृश्य ।
२.
भाँचिएको; टुक्रिएको; भत्किएको।
३.
लुटिएको; अपहरण गरिएको; अपहृत; अपहरित।
४.
नाश गरिएको; विनष्ट ।