लुप्त
Romanized: lupt, lupta
भाँचिएको; भग्न; क्षतिग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भाँचिएको; भग्न; क्षतिग्रस्त।
२.
लोप भएको; लुकेको, छिपेको; हराएको।
३.
लुटिएको; ठगिएको।
४.
अप्रयुक्त; अप्रचलित।
५.
अदृश्य; नदेखिएको।
६.
उपेक्षित; हेला गरिएको।