विलुप्ति

Romanized: wilupti, bilupti, vilupti

लुप्त भएको अवस्था; लोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लुप्त भएको अवस्था; लोप।
२.
विलुप्त हुने वा एकाएक हट्ने, हराउने स्थिति।

सम्बन्धित शब्दहरू