प्रसुप्ति
Romanized: prashupti, prasupti
गाढा निद्रा; मस्त सुताइ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गाढा निद्रा; मस्त सुताइ ।
२.
निष्क्रिय ता; निश्चेष्टता।