सुषुप्ति

Romanized: sushupti, shushupti, shusupti, susupti

मस्तसँगको निदाइ, गाढा निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मस्तसँगको निदाइ, गाढा निद्रा।
२.
वेदान्तअनुसार ब्रह्मको प्राप्ति हुँदा पनि जीवलाई ज्ञान नहुने अवस्था।
३.
जीवका तीन अवस्था- जाग्रत्, स्वप्न, सुषुप्तिमध्ये एक।

सम्बन्धित शब्दहरू