सुषुप्त

Romanized: sushupta, sushupt, susupt, shushupta

गाढा निद्रामा परेको; मस्तसँग निदाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाढा निद्रामा परेको; मस्तसँग निदाएको।
२.
निष्क्रिय अवस्थामा कुनै चिजमा अडेको (गुण वा तत्त्व)।

सम्बन्धित शब्दहरू