प्रसुप्त
Romanized: prasupt, prashupta, prashupt, prasupta
मस्तसँग निदाएको; सुतेको; गाढा निद्रामा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मस्तसँग निदाएको; सुतेको; गाढा निद्रामा परेको।
२.
कुनै कार्य वा विषयप्रति निष्क्रिय रहेको; चेष्टारहित भएको; निष्क्रिय; निश्चेष्ट।