सुप्त

Romanized: supt, shupta, shupt, supta

सुतेको; निदाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुतेको; निदाएको।
२.
पल्टिएको; लेटेको; पत्रिएको।
३.
निश्चल; निष्क्रिय; निश्चेष्ट।

सम्बन्धित शब्दहरू