सुप्रदीप्त
Romanized: supradipt, shupradipta, supradeepta, shupradipt
ज्यादै चम्किलो; चमक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्यादै चम्किलो; चमक भएको।