प्रदीप
Romanized: pradip, pradeepa, pradeep, pradiip
चहकिलो बत्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चहकिलो बत्ती ।
२.
दीप; दियो; बत्ती।