प्रदीपन

Romanized: pradipan, pradeepana, pradeepan, pradiipan

चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया; प्रदीप्त पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया; प्रदीप्त पार्ने काम।
२.
उद्दीप्त पार्ने काम।
३.
पाँच पाँच कुना परेका पहेंला र हरिया रङ मिसिएका पात, राता फूल, खैरा कन्द हुने र रातो दुध निस्कने, हिमालयको लेकमा पाइने एक जातको विषालु बुटी।

सम्बन्धित शब्दहरू