प्रदीपिका
Romanized: pradipikaa, pradipik, pradeepikaa, pradeepika
उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती।
२.
कुनै विषय वा अर्थलाई स्पष्ट पार्ने सानो पुस्तिका।