प्रदीपक
Romanized: pradipak, pradeepaka, pradeepak, pradiipak
निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने।
२.
स्पष्ट र सफा पार्ने।
३.
(नाम)
ठुलो र चहकिलो बत्ती।