दीपक

Romanized: dipak, deepaka, deepak, diipak

दीप; बत्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दीप; बत्ती ।
२.
काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार।
३.
मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव-जातिको एक राग।
४.
(विशेषण) तेजिलो पार्ने; उज्ज्वल पार्ने।

सम्बन्धित शब्दहरू