दीपकराग

Romanized: dipakaraaga, dipakaraag, dipakarag, deepakaraaga

वसन्त ऋतुको पहिलो वा दोस्रो प्रहर, रातमा तीव्र मध्यम स्वरमा र निषाद बाहेकका अन्य स्वरलाई शुद्ध रूपमा प्रकट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वसन्त ऋतुको पहिलो वा दोस्रो प्रहर, रातमा तीव्र मध्यम स्वरमा र निषाद बाहेकका अन्य स्वरलाई शुद्ध रूपमा प्रकट गर्दै गाइने षाडव जातिको राग।

सम्बन्धित शब्दहरू