उपराग

Romanized: uparaaga, uparaag, uparag, uparaga

सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; ग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; ग्रहण।

सम्बन्धित शब्दहरू