उपराध्यक्ष
Romanized: uparaadhyaksha, uparaadhyaksh, uparadhyaksha, uparaadhyaksa
अध्यक्षको सहायक; अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम सँभाल्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अध्यक्षको सहायक; अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम सँभाल्ने व्यक्ति।