बलाध्यक्ष
Romanized: balaadhyaksha, balaadhyaksh, baladhyaksha, balaadhyaksa
सबै अधिकृतहरूमा मुख्य; प्रमुख सेनापति (चिफ अफ दि जनरल स्टाफ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सबै अधिकृतहरूमा मुख्य; प्रमुख सेनापति (चिफ अफ दि जनरल स्टाफ)।