कुलाध्यक्ष

Romanized: kulaadhyaksha, kulaadhyaksh, kuladhyaksha, kulaadhyaksa

कुनै संस्थाको प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै संस्थाको प्रमुख।
२.
कुलको मालिक।

सम्बन्धित शब्दहरू