खन्यध्यक्ष

Romanized: khanyadhyaksha, khanyadhyaksh, khanyadhyaks, khanyadhyaksa

हिरा, मोती, शङ्ख, सिपी आदि बहुमूल्य पदार्थको व्यापार रेखदेख गर्ने लिच्छविकाल र मल्लकालको उच्च पदाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हिरा, मोती, शङ्ख, सिपी आदि बहुमूल्य पदार्थको व्यापार रेखदेख गर्ने लिच्छविकाल र मल्लकालको उच्च पदाधिकारी।

सम्बन्धित शब्दहरू