धनाध्यक्ष
Romanized: dhanaadhyaksha, dhanaadhyaksh, dhanadhyaksha, dhanaadhyaksa
धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
२.
धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची।