सेनाध्यक्ष
Romanized: senaadhyaksha, senaadhyaksh, senadhyaksha, senaadhyaksa
ना. जल, स्थल, वायु आदि सेनाको प्रमुख; प्रधान सेनापति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जल, स्थल, वायु आदि सेनाको प्रमुख; प्रधान सेनापति।