सेनाङ्ग

Romanized: senaangga, senaangg, senangga, senangg

सेनाको टुकडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सेनाको टुकडी।
२.
सेनाको पैदल, रथ, हात्ती वा वायुसेना, स्थलसेना आदि अङ्ग।

सम्बन्धित शब्दहरू