दशाङ्ग
Romanized: dashaangga, dashaangg, dashangga, dasaangga
मह, ठुलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सस्यूँ गरी दश प्रकारका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मह, ठुलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सस्यूँ गरी दश प्रकारका सुगन्धित द्रव्य मिलाएर बनेको धूप।