कृशाङ्ग

Romanized: krishaangga, krishaangg, krishangga, krisaangga

छरितो शरीर भएको; पातलो शरीरको; कृशकाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कृश+अङ्ग]

1
छरितो शरीर भएको; पातलो शरीरको; कृशकाय।

सम्बन्धित शब्दहरू