छ्याङ्ग
Romanized: chhyaangga, chhyaangg, chhyangga, chhyangg
अन्धकार वा बादल, हुस्सु आदि हटेर छर्लङ्ग भएको; प्रस्ट; स्पष्ट; सहजै देखिने; नछोपिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल छ्याङ्ग]
१.
अन्धकार वा बादल, हुस्सु आदि हटेर छर्लङ्ग भएको; प्रस्ट; स्पष्ट; सहजै देखिने; नछोपिने।
२.
लाज नभएको।
३.
(क्रियाविशेषण)
नछोपिने गरी ।
४.
लाजै नमानी।