छ्याङ्ङ

Romanized: chhyaangnga, chhyaangng, chhyangnga, chhyangng

छर्लङ्ग देखिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. छ्याङ्+ङ]

१.
छर्लङ्ग देखिने गरी।
२.
लाजै नमानी।
३.
सहजै देखिने; उदाङ्ग; छर्लङ्ग; प्रस्ट; स्पष्ट।

सम्बन्धित शब्दहरू