छ्याङ्ङिनु
Romanized: chhyaangnginu, chhyangnginu, chhyaangninu, chhyaannginu
उज्यालो हुनु; छकाल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
उज्यालो हुनु; छकाल हुनु।
२.
उल्किनु; छिल्लिनु; इतरिनु।
३.
छर्लङ्ङ खुल्नु; छर्लङ्ग हुनु।
४.
निर्लज्ज हुनु; लाज छाड्नु।