छ्वाङ्ङ

Romanized: chhvaangnga, chhvaangng, chhvangnga, chhwaangnga

डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निकाल्दै बगेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छ्वाङ]

१.
डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निकाल्दै बगेर।
२.
त्यस्तो किसिमले कुनै वस्तु खसेर।

सम्बन्धित शब्दहरू