छ्वाङ

Romanized: chhvaanga, chhvaang, chhvanga, chhwaanga

डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निस्केर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छ्वाङ्ङ]

१.
डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निस्केर ।
२.
(क्रियाविशेषण) त्यस्तो किसिमले कुनै वस्तु खसेर।

सम्बन्धित शब्दहरू