छ्वाङ्राङ्ङ
Romanized: chhvaangraangnga, chhvaangraangng, chhvaangrangnga, chhvangraangnga
अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना, नदी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छ्वाङ+राङ्+ङ]
१.
अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना, नदी इ.)।
२.
धातुबाट तयार भएको भारी वस्तु उचाइबाट ठुलो आवाज गरी झर्ने किसिमले।