छ्वार्लाङ्ङ
Romanized: chhvaarlaangnga, chhvaarlaangng, chhvaarlangnga, chhvarlaangnga
सिसाका झुर्का, कठोर टुक्रादार पदार्थ आदि चलाउँदा वा झर्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छ्वार्लाङ्+ग/ङ]
1
सिसाका झुर्का, कठोर टुक्रादार पदार्थ आदि चलाउँदा वा झर्दा आवाज आउने गरी।