झ्यार्ल्याङ्ङ

Romanized: jhyaarlyaangnga, jhyaarlyaangng, jhyaarlyangnga, jhyarlyaangnga

फुट्ने वस्तु एकैपल्ट कडा भुईँमा बज्रेर चकनाचुर हुने गरी; लगाइएको लुगाफाटो अस्तव्यस्त ढङ्गले झुन्डिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्यार्ल्याङ]

1
फुट्ने वस्तु एकैपल्ट कडा भुईँमा बज्रेर चकनाचुर हुने गरी; लगाइएको लुगाफाटो अस्तव्यस्त ढङ्गले झुन्डिने र लत्रिने गरी।

सम्बन्धित शब्दहरू