छर्लङ्ङ

Romanized: chharlangnga, chharlangng, chharlangna, chharlannga

आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. छर्लङ्+ङ]

१.
आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी।
२.
कुनै कुरो स्पष्टसँग देखिने गरी।
३.
कुनै विषय स्पष्टसँग बुझिने गरी।
४.
स्पष्ट; प्रस्ट।

सम्बन्धित शब्दहरू