छर्लङ्ग

Romanized: chharlangga, chharlangg, chharlanga, chharlang

कुनै कुरो स्पष्टसँग देखिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छर्लङ्ङ]

१.
कुनै कुरो स्पष्टसँग देखिने गरी।
२.
आकाशमा बादल नलागी खुला रूपमा देखिने गरी।
३.
कुनै विषय स्पष्टसँग बुझिने गरी।
४.
(विशेषण) स्पष्ट; प्रस्ट।

सम्बन्धित शब्दहरू