छर्लङ्गिनु

Romanized: chharlangginu, chharlanginu, charlangginu, charlanginu

स्पष्ट हुनु; प्रस्टिनु; उदाङ्गिनु। उज्यालो हुनु, सफा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
स्पष्ट हुनु; प्रस्टिनु; उदाङ्गिनु। उज्यालो हुनु, सफा हुनु।

सम्बन्धित शब्दहरू