झार्लाङ्गे

Romanized: jhaarlaangge, jhaarlangge, jharlaangge, jharlangge

कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रगढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै पनि काम झारा टार्ने किसिमले गर्ने; रगढङ्ग नभएको।
२.
(नाम) त्यस्तो मानिस।

सम्बन्धित शब्दहरू