अपुङ्गे
Romanized: apungge, apunge
अपुङ्गो जस्तै गरी बाँडिने; थोरथोरै; । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अपुङ्गो+ए]
१.
अपुङ्गो जस्तै गरी बाँडिने; थोरथोरै; ।
२.
फाल्तु; वाहियात; व्यर्थको।