अपुङ्गो
Romanized: apunggo, apungo
घिउ, चिनी र गहुँको पिठो आदि मिसाएर बनाएको र देवकार्यमा चढाइने एक प्रकारको नैवेद्य; प्रायः सत्यनारायणको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अपूपाङ्ग]
1
घिउ, चिनी र गहुँको पिठो आदि मिसाएर बनाएको र देवकार्यमा चढाइने एक प्रकारको नैवेद्य; प्रायः सत्यनारायणको पूजामा चढाइने नैवेद्य वा खाद्य वस्तु।