टुङ्गो
Romanized: tunggo, tungo
कुनै मुद्दा वा घरव्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत टुर्ग]
१.
कुनै मुद्दा वा घरव्यवहारको समाप्ति; कुनै काम वा कुराको निधो; निर्णय।
२.
निश्चित अवधि; सीमा; हद।
३.
तोकिएको स्थान वा समय; म्याद।
४.
ठेगाना; पत्ता।