टुङ्ना

Romanized: tungnaa, tungna, tungn, tunnaa

आकारमा सारङ्गीजस्तो, चारवटा रेसमका तार जेलिएको, भ्यागुता वा भेडीका छालाले मोरेको र नक्खी वा जवाले बजाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टुङ+ना]

1
आकारमा सारङ्गीजस्तो, चारवटा रेसमका तार जेलिएको, भ्यागुता वा भेडीका छालाले मोरेको र नक्खी वा जवाले बजाइने, प्रायः लामा, सेर्पा, तामाङ र गुरुङजातिमा प्रचलित लोकबाजा।

सम्बन्धित शब्दहरू